© 2023
काठमाडौँ। मधेसी अधिकृत समाज नेपालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ बारे सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गराएको छ । निजामती विधेयकमा मधेसी समुदायको प्रतनिधित्व निष्पक्ष, समावेशी र न्यायसङ्गत हुनुपर्ने माग गर्दै समाजले मन्त्री गुप्ताको ध्यानाकर्षण गराएको हो ।

अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको

गृह मन्त्रालयले २१ जना कर्मचारीको सरूवा गरेको छ ।

प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।

काठमाडौँ । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने

खलङ्गा । यहाँको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ

सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा

रास्वपा सांसद मनिष झाले पूराना दलहरुको गठबन्धनमा सरकार बनेको भएपनि देशको भविष्य अब नयाँ पुस्ताको हातमा रहेको बताएका छन् ।

एजेन्सी । अस्ट्रेलियाली सरकारले इरानबाट अस्ट्रेलियाली नागरिकहरूलाई आफ्नै देश फर्काउने तयारी गरिरहेको एकजना वरिष्ठ अधिकारीले बताएका छन् । रक्षा तथा

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

गलकोट । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दल रास्वपाको अवरोध जारी छ । रास्वपा सांसद् चन्दा कार्कीलाई सभामुखले दुई मिनेटका लागि बोल्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागमा कार्यरत कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको राष्ट्रिय स्वतन्त्र

युवा तथा खेलकुद मन्त्रीको ज्यादती र मनपरी बढ्दो छ । राष्ट्रिय खेलकुद परिषद्मा बोर्डमा चयन गर्दा मनपरी गरेको आरोप लागेका

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग

बन्दीपुर । यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई