२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको…

एजेन्सी । तेहरानले इजरायली सहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले सोमबार इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न आग्रह गरेको छ । “हामी सबै पक्षलाई तुरुन्तै तनाव घटाउने उपायहरू अपनाउन, क्षेत्रलाई ठूलो अशान्तिमा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही

परराष्ट्र मन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अबस्थाबारे इजरायली राजदूतसँग जानकारी

काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका

काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम…

काठमाडौँ । नेपाली काँग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । सोमवार पार्टी केन्द्रिय

डाक्टर श्रेष्ठको बालाजुबाट सकुशल उद्दार

फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डा केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

नारायणगढ । गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ । कुमाललाई आइतबार राति

प्रतिनिधि सभामा आज पनि रास्वपा र राप्रपाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध गरिरहेका छन् ।

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ: मेयर

एजेन्सी । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताउनुभएको छ । यो नवौँ

भोजपुरमा विद्युत् सेवा विस्तार

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको

धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर

तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएको छ ।

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको

जहाँ जाऊ लागिरहन्छ माया देशको…

कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । “नेपाली जहाँ गए पनि

‘राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड’

पत्रकार तारानाथ दाहालले प्राधिकरण संरचना विश्वभरि नै अभ्यासमा आएको बताउँदै आमसञ्चारको छाता ऐन प्राधिकरणबाटै सम्भव हुने तर्क दिनुभयो ।

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम

गण्डकीको बजेट ३१ अर्ब ९७ करोड

यसैगरी स्वास्थ्य मन्त्रालयलाई रु तीन अर्ब ३२ करोड ७० लाख ४० हजार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि रु

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

दुर्घटनामा स्कुटरमा सवार नरालका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ

मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित

प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य

भूमे पर्व वैज्ञानिक र पर्यावरणमैत्रीः मन्त्री पाण्डे

उहाँले भूमे पर्व पहिले मुख्य रूपमा रुकुम, रोल्पा र बागलुङमा मनाइए पनि अहिले बसाइँसराइ र रोजगारीका कारण देश–विदेशमा छरिएका मगर

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैनः स्वास्थ्यमन्त्री पौडेल

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरुसँग उहाँले आग्रह गर्नुभयो

मुलुकको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटोः मन्त्री…

यसैगरी, मन्त्री भण्डारीले देशको समृद्धि केवल भौतिक विकासमा मात्र निर्भर नभई साँचो पहिचान, मौलिकता र सृजनात्मकताको संरक्षणमार्फत सम्भव हुने भएकाले