२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरुलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिनुभएको छ । सोमवार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने भएको छ ।

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क

एजेन्सी । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

कमलामाई ।कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरुको भेट, के के भयो कुरा ?

उहाँले 'सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश

महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औँजार प्रहरीले बरामद गरेको छ

विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए

एजेन्सी । सिरियाको इडलिब प्रान्तमा अवस्थित काह गाउँमा दर्जनौं सिरियाली परिवारहरू आफ्ना केही सामानहरू ट्रक र पिकअपहरूमा प्याक गर्न व्यस्त

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश राउत र पाण्डेयको इजलासमा

यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेको सो रिट सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

महिला टी-२० विश्वकपको एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको…

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ अन्तर्गत यूएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर भएको पुष्टि, ट्रम्पले गरे स्वास्थ्यलाभको…

८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए ।

एआईको विकासः कति बालबालिकाको ज्यान लिइसकेपछि हामी चेत्छौं ?

‘एआईका गडफादर’ भनेर चिनिने नोबेल विजेता वैज्ञानिक जेफ्री हिंटनले चेतावनी दिँदै आएका छन् कि एआईले मानव जातिको विनाशतर्फ लैजान सक्छ:

डाइभर्सन बगाएपछि काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो छ सम्भावित…

राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ ।

महिला टी–२० विश्वकप एसिया छनोट : यूएईलाई हराउँदै ग्लोबल छनोटमा…

खेलमा जित निकालेमा नेपाल एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । नेपाल पराजित भएमा भने थाइल्यान्ड र यूएई

यात्रुको सुरक्षालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली : मुख्यमन्त्री

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली जारी गरेको बताउनुभएको छ

नृत्य निर्देशकसहित दुई जनालाई सम्मान

नेपालगञ्ज। चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ । चलचित्र पत्रकार सङ्घको

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ । 

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ। विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित