२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

संयुक्त राष्ट्रसंघ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो । द्वन्द्वका कारण

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन

अष्ट्रेलियाको नयाँ सरकारमा ३० मध्ये १३ जना महिला मन्त्री, दुई…

अस्ट्रेलियामा लेबर पार्टीको नयाँ सरकारले बुधबार सपथ ग्रहण गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो मन्त्रिपरिषद्मा १३ महिला मन्त्री बनाएका

चीनको शाङ्घाईमा लकडाउन हट्यो, मानिसहरु सडकमा

शाङ्घाईः चीनको प्रमुख व्यापारिक शहर शाङ्घाईमा कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गरिएको लकडाउन हटेको छ । कोरोनाभाइरस फैलिएसँगै चीनले शाङ्घाईमा दुई

विश्व आलु सम्मेलन डबलिनमा सुरु

डबलिन । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको

चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु

उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार

विश्वमा तिव्र गतिमा फैलियो मङ्कीपक्स

वासिंटन । मङ्कीपक्सका केसहरू अहिले धेरै देशहरूमा बढ्दै गएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार जानकारी दिएको छ बिहीबारसम्म

आकाशमा दीपावली जस्तो दृष्य देखिने, दुई दिन ताराको वर्षा

वासिंटन । विश्वभरका अन्तरिक्ष प्रेमीहरूको लागि खुसीको खबर छ। अबको दुई दिन आकाशमा ताराहरूको वर्षा हुने भएको छ । अमेरिकी

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए

तेहरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो

ब्राजिलमा भीषण वर्षाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

रियो दि जनेरियो । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६

कोभिड–१९ : उत्तर कोरियामा खोप सुरु

प्योङयाङ । कोरोना भाइरससँग लडिरहेका उत्तर कोरियाली शासक किम जोङ उनले देशमा खोप लगाउन सुरु गरेका छन् । यससँगै उनले

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

डाडु । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणमा हजारा शिया समुदायका

पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

डिली । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

कोलम्बो । देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको

भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय

टेक्सास गोलीकाण्ड : अमेरिकाका रुवाबासी तस्बिर… प्रियजनसामु विश्वको ‘महाशक्ति’ लाचार

मारिएका सबै विद्यालयको एउटै कोठामा रहेका थिए अमेरिकी अधिकारीहरूले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा मारिएका सबै एउटै कक्षाका रहेको

भर्खरै