२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव–हात्ती द्वन्द्व रोक्न जन्म नियन्त्रण खोप

बैङ्कक । खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीहरूका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो । आधिकारिक तथ्याङ्कले गत वर्ष जङ्गली

अष्ट्रेलियाका विश्वविद्यालयमा बढ्दो ‘मनोसामाजिक’ जोखिमः अध्ययन

एजेन्सी । अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र ‘मनोसामाजिक’ सुरक्षामा गम्भीर समस्या देखिएको एक नयाँ प्रतिवेदनले जनाएको

बङ्गलादेश आम निर्वाचनमा बीएनपीको ऐतिहासिक जितः तारिक रहमान नयाँ प्रधानमन्त्री…

हालै सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वमा पार्टीले

दक्षिण कोरिया: पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी । दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी । सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

एजेन्सी । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन

विश्वशान्ति र विकासमा नेपाल–बेलायतको साझा प्रतिबद्धता: राष्ट्रपति

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयूक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

एजेन्सी । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त

अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

एजेन्सी । युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति

ट्रम्पद्वारा ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गर्नुभएको छ । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

काठमाडौँ: नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७  को पूर्ण कार्यान्वयनबाट

दक्षिण सुडानको अस्पतालमा आक्रमण

एजेन्सी । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक

आइएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई

बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

एजेन्सी । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको

अमेरिका–रुस आणविक सम्झौता समाप्त हुँदै

एजेन्सी । अमेरिका र रूसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि

बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि बढ्दो डर

ढाका । सत्ताइस वर्षीय हिन्दू गार्मेन्ट कामदार दीपु चन्द्र दासलाई डिसेम्बरमा उहाँका केही मुस्लिम सहकर्मीहरूले पैगम्बर मुहम्मदको बारेमा अपमानजनक टिप्पणी

मोदीद्वारा अमेरिकी व्यापार सम्झौताको स्वागत, विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गर्नुभएको छ, तर विपक्षी सांसदहरूले कृषि र

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलामा प्रदर्शन

एजेन्सी । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

एजेन्सी । इरानका राष्ट्रपति मासउद पेजेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनुभएको छ । त्यसैबीच,

बेलायतका पूर्वराजकुमार एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग

एजेन्सी । बेलायतका पूर्वराजकुमार एन्ड्र्युले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नुभएको छ । बिबिसीले मङ्गलबार