२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नौ महिनामा भित्रिए १५ हजार विद्युतीय अटोरिक्सा

काठमाडौं: नेपालमा संचालित विद्युतीय अटोरिक्सामा भारत र चीनका उत्पादनबीच तिब्र प्रतिस्पर्धा रहेको पाइएको छ । भन्सार विभागको २०८२ चैत महिनासम्मको विवरणमा चालु आर्थिक वर्षको नौ महिनामा भारत र चीनबाट १४ हजार ८७८ थान विद्युतीय अटोरिक्सा नेपालमा भित्रिएका छन् । भारतबाट १ हजार २४९ वटा विद्युतीय अटोरिक्सा नेपाल भित्रिएका छन् तर