२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा: अध्यक्ष दाहाल

लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताउनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उहाँले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताउनुभयो । “गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन: अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल

गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताउनुभयो ।

संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ –…

प्रचण्डले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादी बिच सहकार्य भएको बताए ।

गोरुगाढा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको बताउनुभएको

सत्यमोहन जोशी मानव समुदायको उत्प्रेरणाको स्रोत: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् । प्रचण्डले

भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर साइनबोर्ड राख्नेहरुले भ्रष्टाचार मात्रै…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड

देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन्ः अध्यक्ष दाहाल(भिडियोसहित)

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउनुभएको हो ।

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने:…

उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था

अहिले मुखले क्रान्तिकारी भयौं, व्यवहारमा छैनौँः अध्यक्ष दाहाल

उहाँले सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्नुभयो ।  उहाँले पार्टीका नेताहरुको मुखमा क्रान्तिकारी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गर्नु भएको छ । उहाँ जापानमा रहेका नेपाली

चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, प्रचण्ड भन्नुहुन्छः गठबन्धनमा एकमत हुन…

आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दलहरुबीच नै मतैक्य हुन सकेको छैन । सत्तारुढ गठबन्धनको एक

भाजपा निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज भारत

गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौ: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने