२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही

कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ