२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पर्यटन मन्त्रालयका नीति–कार्यक्रमबारे छलफल

काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमका बारेमा छलफल भएको छ । मंगलबार बसेको बैठकमा मन्त्रालयको चालूको योजना र आगामी बजेटका बारेमा छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् । बैठकमा आगामी बजेट, नीति, योजना तथा कार्ययोजनाका विषयमा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकः प्रधानमन्त्रीको अनुपस्थितीबारे सोधिने

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय: प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोधिने

बैठकले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुका कारण के हो जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा