© 2023
काठमाडाैँ । अभिनेता विपिन कार्कीले चलचित्र ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाका विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित रहेको बताउनुभयो । सो चलचित्रका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै अभिनेता कार्कीले ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथानक चलचित्र ‘काजी’ यही जेठ ८ गते प्रदर्शन हुने बताउनुभयो । पशुपतिप्रसाद, प्रसाद, लुटलगायतका चलचित्रमा अभिनय