© 2023
कोलोराडो। अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को मुख्य आयोजनामा भएको नेपाल परेडमा सहभागीहरुले