७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपा केन्द्रीय कार्यकारी समिति सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । सचिवालय बैठक चलिरहेको बेला उनलाई पार्टीमा स्वागत गरिएको नेता योगेश भट्टराईले जानकारी दिए । नेपालको