© 2023
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णीम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि राष्ट्रियसभामा आगामी जेठ ४ र ५ गते छलफल हुने भएको छ । आजको बैठकमा अर्थमन्त्री वाग्लेले गर्नुभएको सो प्रस्तावमाथि छलफल हुने र मन्त्री वाग्लेले जवाफ दिने गरी तय गरिएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराउनुभयो ।

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दैै विकासको विश्वासिलो साझेदार चीनसँगको