२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज अफगानिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, आयरल्यान्ड, इङल्यान्ड र वेस्ट इन्डिज बिच खेल हुनेछ । पहिलो खेल बिहान ११.१५ बजे अफगानिस्तान र दक्षिण अफ्रिका बिच हुनेछ । समूह डी मा रहेका यी दुई टिमको खेल भारतको अहमदाबादमा हुनेछ ।