२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहाडि क्षेत्रमा आज पनि पानी पर्ने

काठमाडौं । देशका पहाडि भूभागमा आज बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेकाले केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आज दिउँसो साधारणतया बदली रही बाँकी