© 2023
इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटीले पुछारमा रहेको उल्भ्सलाई २ ० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटीले लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी ४ मा झारेको छ । सिटीको २३ खेलबाट ४६ अंक भएको छ भने पहिलो स्थानमा रहेको आर्सनलको