२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए

तेल अविव ।अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका

इजरायलसँगको सीमा विवादकाबीच हजारौँ परिवार लेबनानबाट पलायन

एजेन्सी । इजरायल—हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् । नगरपालिका र सुरक्षा एजेन्सीहरुको गरेको तथ्यांकअनुसार सीमा तनाव