२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताउनुभएको छ । आज यहाँ प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने

‘बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय शिक्षालाई जोड दिएको छ’

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने

भाषा सङ्ग्रहालय स्थापना गर्छौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यवहारिक

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छाैं : मुख्यमन्त्री बानियाँ

बागमती। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्न खोजेको बताउनुभएको छ । हेटौँडा

शान्तिपूर्ण समाज निर्माणमा सबै लागौँ: मुख्यमन्त्री बानियाँ

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजमा द्वन्द्व र हिंसाको अन्त्य गरी शान्तिपूर्ण समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

वागमतीमा ५ मन्त्रीले गरे शपथ, लामा पक्षका सांसदहरू समेटिएनन्

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

बागमतीमा मुख्यमन्त्री बानियाँद्वारा पाँच मन्त्री नियुक्त

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् । २० साउनमा आफूसहित ८ मन्त्री

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले

मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह

बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको माग्नु भएको छ ।

बहादुरसिंहलाई विश्वासमा लिन नसक्दा बागमतीका मुख्यमन्त्री बानियाँ संकटमा !

कांग्रेसका १४ सांसदले जोखिम मोलेर विश्वासको मत नदिने निर्णयमा पुगे भने सरकारको पक्षमा ४७ मत मात्रै हुन्छ । यसले मुख्यमन्त्री

नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

वागमतीमा नयाँ मुख्यमन्त्रीका लागि बानियाँद्वारा दाबी पेश

वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गर्नुभएको छ ।

बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ ।