२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदी उपचारपछि घर फिर्ता

तेहरान। इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी उपचारका लागि अस्पतालको लामो बसाइपछि सोमबार घर फर्किनुभएको छ। इरानी महिलाको अधिकारका लागि लामो समयदेखि सङ्घर्षरत मोहम्मदी अस्पतालमा रहेका समय विरामी परेपछि उहाँलाई स्वास्थ्यको कारण देखाउँदै जमानतमा रिहा गरिएको थियो । रिहाइपछि तत्काल उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ‘डिस्चार्ज’