© 2023
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका थिए । पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री