© 2023
काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले गरिब तथा निमुखा वर्गलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा सहभागी हुँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटले गरिबी न्यूनीकरणतर्फ ठोस र प्रभावकारी कार्यक्रम नल्याएको आरोप लगाउनुभयो। उहाँले बजेटमा निमुखा