२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलोन मस्कको दावी

काठमाडौँ । टेक अरबपति तथा टेस्लाका सीईओ एलोन मस्कले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल एक्स प्रयोगमा रेकर्ड उच्च’ पुगेको दाबी गर्नु भएको छ । एक्सले एकै दिनमा “विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता–प्रतिसेकेन्डको कुल अनुभव गरेको मस्कले बताउनु भएको छ । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा, मस्कले एक्स प्रयोगले हिजो विश्वव्यापी रूपमा

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।