© 2023
काठमाडौँ । एशेज सिरिज २०२५–२६ अन्तर्गत सिड्नीमा खेलिएको पाँचौँ तथा अन्तिम टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै सिरिज ४–१ ले आफ्नो नाममा गर्यो। इंग्ल्याण्डले दोस्रो पारीमा अष्ट्रेलियासामु १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो, जुन घरेलु टोलीले पाँचौँ दिन टी ब्रेकअघि नै पूरा गर्यो। यसैबीच, उस्मान ख्वाजाले आफ्नो करियरको अन्तिम

एजेन्सी । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध सुरु हुन लागेको एशेज सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । पहिलो टेस्ट म्याच