२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन जना मन्त्रीको सपथ आज हुँदै, अरु कहिले ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा थप गरेका तीन जना सदस्यको आज सपथ हुँदैछ । प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि गएराति उनीहरुको नाम टुंगो लागेको हो । प्रधानमन्त्री कार्कीले खनाललाई अर्थमन्त्री र

ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट

काठमाडौँ । संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ)का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन