१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै

कञ्चनपुर। कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै गएको छ । कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा करिब ३०० हेक्टरमा तोरीखेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण