© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टीको नीति, सिद्धान्त र हित विपरीत गतिविधि गरेको आरोपमा स्पष्टिकरण सोधेको छ। साहले पार्टी नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषद्मा सहभागिता जनाएको पाइएकाले सो