© 2023
काठमाडौं । काठमाडाैँ महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने अभियानलाई तीव्रता दिँदै पशुपति क्षेत्रको तिलगंगामा स्क्रिनिङ (होल्डिङ) सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त केन्द्र सञ्चालनमा आएको हो। अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट