© 2023
काठमाडौं ।देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको

यो मनोरम र विशाल तालमा विपश्वीबुद्धले कमलको बीउ रोपे, जहाँ ज्योतिस्वरूप स्वयम्भूको उत्पत्ति भयो । यसको दर्शन गर्न शिखिबुद्ध आए