२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास

काठमाडौँ। काठमाडौंको राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । नेपाली काँग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीवारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गर्नुभएको हो । सांसद शाहीकाअनुसा, मुगु जिल्ला सोरु गाउँपालिका