© 2023
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशमा काठ उत्पादन २ करोड १६ लाख क्यूबिक फिट पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २० लाख क्यूबिक फिट काठ उत्पादन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा निजी तथा