२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटकलाई लोभ्याइरहने सुन्दरताले भरिएको इन्द्र सरोवर (फोटो फिचर)

काठमाडौं । मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर पर्यटकीय गन्तव्य हो । इन्द्रसरोबरकै नामबाट पालिकाको नाम राखिएको छ । यो ताललाई कुलेखानीका रुपमा पनि चिनिन्छ । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ ।