२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुशल भुर्तेलको अर्धसतक

काठमाडौँ । ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् । कुशलले ५९ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको