२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि सुरु हुँदै केपी ओली कप, उद्घाटनमा पुलिस र सातदोबाटो…

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज बिहीबार देखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ । त्यसअघि सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७

केपी ओली कपको उपाधि ट्रफी सार्वजनिक

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार