© 2023
काठमाडौँ। केभिन वार्सले अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ सिस्टमको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ह्वाइट हाउसमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच उहाँले आफ्नो चार वर्षको कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको हो । सन् १९८७ मा एलन ग्रिनस्प्यानले शपथ लिएपछि राष्ट्रपति निवास