२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कैलालीका बाढीपीडितको सडकमा बास

टीकापुर । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ

कैलालीमा डुबानबाट तीन हजार परिवार प्रभावित

सुदूरपश्चिम । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै

हत्यामा संलग्न भएको अरोपमा चार पक्राउ

सुदूरपश्चिम । कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ

भारतीय मलकै भरमा खेती

टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६,

सुरक्षित आवास पाएपछि भजनीका बाढी प्रभावित खुसी

भजनी । कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन्

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर

युट्युब र टिकटक हेर्दै सीप सिक्दै महिला

टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर

विद्यार्थीको चासो: एसइईपछि विषय रोजाइमा अन्योलता

टीकापुर । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । परीक्षामा दुई दशमलव आठ

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दु:ख

भजनी । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । आजसम्म उहाँको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै

लम्पी स्किन रोगले गोरु मरेपछि किसानलाई खेत जोत्न सकस

सुदूरपश्चिम । धान रोपाइँको चटारो बढेका बेला कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका अमर शाहलाई घरको गोरु लम्पीस्किन रोगले मरेपछि रोपाइँ

गर्मीले दैनिक जनजीवन कष्टकर

टीकापुर । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२

अत्यधिक गर्मी, जनजीवन प्रभावित

दोधारा चाँदनी । केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको

कैलालीको वनमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो

धनगढी । कैलाली गौरीगंगा नगरपालिका–२स्थित केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक खगेन्द्र

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

भजनी । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा

सुदुरपश्चिम प्रदेश राजधानीको संरचना पनि जोखिममा पर्न सक्ने आँकलन

मोहना नदीले कैलारी गाउँपालिकाको वडा नम्बर ३ मोहनपुरमा सबै भन्दा बढी क्षति पुराउने गरेको छ । मोहनपुर भारतसंग सिमा जोडिएको

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

भजनी । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए ।

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ,२६ घाइते

सुदूरपश्चिम । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

क्यानडाको भिसा त्यागेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

भजनी । कैलालीको टीकापुर बहुमुखी क्याम्पससँग तीन सय ८० बिघा जग्गा छ । विसं २०५८ मा स्थापना गरिएको क्याम्पसलाई तत्कालीन

छाला जुत्ता व्यवसाय सङ्कटमा

टीकापुर । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्