२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा मंगलबार पनि हेर्न नभ्याउने…

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा मंगलबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। मंगलबार उक्त रिटको पेसी न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको थियो । न्यायाधीश श्रेष्ठको इजलासले

कोशी सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको पेशी आज

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत