© 2023
काठमाडौं। २७ औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ । जापानको आइची–नागोयामा हुने २० एसियाली खेलकुदको छनोट समेत रहेको उक्त प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जेठ ५ देखि ११ गतेसम्म