२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा नेपाल र युएईबीचको खेल जारी छ ।  दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।  ५० ओभर खेल्दै युएईले ९ विकेट गुमाएर २०२ रन जोड्यो । युएईका लागि