२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

भादगाउँ । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ

थिमिमा भुईफसी पालेगु ‘कुभिण्डो काट्ने’ जात्रा-फोटो फिचर

लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने