२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न प्रेरणा दिन्छः मुख्यमन्त्री पाण्डे

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र दिवसबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रेरणा मिल्ने बताउनुुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुुभएको छ । मुख्यमन्त्री