© 2023
काठमाडौँ। गाजा क्षेत्रमा सोमबार भएका छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक स्वास्थ्यकर्मी र एक उच्च माध्यमिक तहकी छात्राको मृत्यु भएको छ । प्यालेस्टिनी आधिकारिक स्रोतहरूका अनुसार यी आक्रमणहरू गाजाका विभिन्न स्थानमा भएका हुन् । प्रत्यक्षदर्शीहरूकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसस्थित अल–मावासी क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल