© 2023
काठमाडाैँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित भएको बताउनुभएको छ । सार्वजनिक लेखा समितिको सोमवारको बैठकमा बोल्दै उहाँले उक्त घटनामा मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको र धेरै कार्यालयका स्रेस्ता (अभिलेख) जलेर नष्ट हुँदा लेखापरीक्षण तथा बेरुजु फस्र्यौट कार्यमा ढिलाइ भएको