© 2023
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेता श्रेष्ठ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय सदस्य एवम् पूर्वउपपधानमन्त्री श्रेष्ठको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न