© 2023
म्याग्दी। बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पूूर्वाधार निर्माण गर्न थालिएको छ । समुदाय, दाता र सरकारी निकायको साझेदारीमा यहाँ रु एक करोडभन्दा बढी लगानीमा आश्रयस्थल, गौशाला, सभाहल, गोवर्धन मन्दिर, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका हुन् । यसअघि सञ्चालन गरिएको गोवर्धन महायज्ञमा सङ्कलन भएको सहयोग रकम र बेनी