२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनद्वारा पाँचवटा उपग्रहसहित ’लिजियान–१ वाई १३’ रकेटको सफल प्रक्षेपण

काठमाडौँ।  चीनले शुक्रवार ‘लिजियान–१ वाई १३’ क्यारियर रकेटमार्फत पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उत्तर–पश्चिम चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेइजिङ समयअनुसार दिउँसो १२ः३३ बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो । रकेटले बोकेका पाँचवटै उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ । यो लिजियान–१ क्यारियर रकेटको