२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याउ उत्पादक किसान संघमा सन्तोष कार्की पुनः अध्यक्ष चयन, यस्तो…

काठमाडौँ । च्याउ उ त्पादक किसान संघ, नेपालको तेस्रो राष्ट्रिय च्याउ सम्मेलन २०८२ बाट केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । चैत २० र २१ गते सम्पन्न सम्मेलनबाट सन्तोष कार्की पुनः अध्यक्षमा चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका कार्कीलाई निरन्तरता दिँदै पुनः नेतृत्व सुम्पिएको हो।