२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा, यी हुन् भाग्यमानी आठ टिम

युरोपेली फुटबल क्लबहरुको उत्कृष्ट प्रतियोगिताका रुपमा रहेको च्याम्पियन्स लिगमा आर्सनलले शतप्रतिशत जित हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा कैराट फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै २४ अंक जोड्न सफल भयो । आर्सनलका लागि भिक्टर ग्योकेरेस, काई हाभार्ज र ग्याब्रिएल मार्टिनेलीले गोल गरेका थिए ।

च्याम्पियन्स लिग : रियल म्याड्रिड बेन्फिकासँग स्तब्ध

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनी महारथी रियल म्याड्रिड पोर्चुगाली टिम बेन्फिाकासँग स्तब्ध भएको छ ।

च्याम्पियन्स लिगका खेलहरु आज मध्यराति हुँदै

युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका आठौं चरणका १८ वटा खेल आज मध्यराति हुँदैछन् । आजको प्रतियोगितामा लिगको शीर्ष स्थानमा

च्याम्पियन्स लिग: लिभरपुल, बायर्न र चेल्सीको जित

युरोपेली प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा लिइने च्याम्पियन्स लिगका गएराति भएका खेलहरुमा लिभरपुल, बायर्न म्युनिख र चेल्सीले जित हासिल गरेका छन्

च्याम्पियन्स लिगः बायर्नले पिएसजीलाई हरायो, लिभरपुलसँग रियल पराजित

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले लगातार चौंथो जित निकालेको छ । अपराजित रहेको बायर्नले फ्रेन्च

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस

च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा…

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । क्वाटरफाइनलका दोस्रो लेगका दुई खेल हुन लागेका हुन् ।

बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा, डर्टमण्ड र एस्टन भिल्ला…

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, को पुग्ला सेमिफाइनलमा ?

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । क्वाटरफाइनलको दोस्रो लेगका खेलहरु हुन लागेका हुन् । आज

च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको सहज जित, पिएसजीले एस्टन भिल्लालाई हरायो

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनि क्लब बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा

च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा, कुन टिम कोसँग भिड्नेछन् ?

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

एट्लेटिकोलाई पेनाल्टीमा हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा शहरी

च्याम्पियन्स लिगमा पिएसजी र लिभरपुल भिड्दै, को पुग्ला क्वाटरफाइनलमा ?

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति अन्तिम १६ का दोस्रो लेगका खेलहरु हुँदैछन् । आज हुने खेलबाट समग्रमा

च्याम्पियन्स लिगः लेभरकुसेनमाथि बायर्नको जित, इन्टरले फेयनुर्डलाई हरायो

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । अन्तिम १६ को पहिलो लेगमा अर्को जर्मन क्लब लेभरकुसेनमाथि

च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि…

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो

काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको प्लेअफको दोस्रो

च्याम्पियन्स लिगमा आज म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् । आज राति पाँच खेलहरु हुँदैछन् । त्यसमध्ये सबैभन्दा प्रतिक्षित

च्याम्पियन्स लिगः आर्सनलको सहज जित, फेयनुर्डसँग बायर्न पराजित

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले क्रोएसियाको क्लब डिनामो जाग्रेवलाई

च्याम्पियन्स लिगः पिएसजीले म्यान्चेस्टर सिटीलाई हरायो

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यान्चेस्टर

च्याम्पियन्स लिगः अल्भारेज चम्किँदा एट्लेटिको विजयी

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले जर्मन क्लब बायर