© 2023
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । छानबिन समितिका सदस्यहरु सम्बन्धित मन्त्रालयका सहसचविहरू हुने बताइएको छ । समितिलाई ३० दिनको समय दिइएको छ । भिजिट भिसा