© 2023
काठमाडाैँ । कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुरको मुद्दामा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य रहेका जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले जारी गरेको उक्त वारेन्ट अनुसार हाल उनी कानुनी कारबाहीको दायरामा परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बैंकिङ्ग