© 2023
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य नभएको बताएको छ । केन्द्रिय कार्य समायोजन समितिको बैठक सातौँ दिनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताउनुभएको हो । युवा र विद्यार्थी संगठनहरूलाई प्रतिवन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उहाँले बताउनु

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताएका छन् ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । उहाँकी ममतामयी

नेता न्यौपानेले गरेको प्रस्तावलाई पार्टीमा एक जनाले पनि समर्थन नगरेको उनले बताए।

यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने

बजार हल्लाको भ्रममा नपरौ। हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन ।